२० प्रतिशत बेड कोरोना संक्रमित बालबालिकाको उपचारमा छुट्याउन सरकारको निर्देशन [विज्ञप्तिसहित]-Sutra News

२० प्रतिशत बेड कोरोना संक्रमित बालबालिकाको उपचारमा छुट्याउन सरकारको निर्देशन [विज्ञप्तिसहित]

शुक्रबार, २१ जेष्ठ २०७८

शुक्रबार, २१ जेष्ठ २०७८

काठमाडौँ । सरकारले सबै अस्पताललाई २० प्रतिशत बेड कोभिड संक्रमित बालबालिकाको उपचारमा छुट्याउने निर्णय गरेको छ ।



नेपालमा कोरोना संक्रमण बढ्दै जाने र त्यसबाट बालबालिकामा थप समस्या हुनसक्ने भन्दै सरकारले बालबालिकाको लागि २० प्रतिशत शय्या छुट्याउन निर्देशन दिएको हो।

हेर्नुहोस विज्ञप्ति:

Health_Min_Notice_21_jeth.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट