ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक-Sutra News

ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

शुक्रबार, २१ जेष्ठ २०७८

शुक्रबार, २१ जेष्ठ २०७८

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।



उक्त बैठक लगत्तै जनता समाजवादी पार्टी, नेपाल (जसपा) (जसपा) का नयाँ मन्त्रीहरुको सपथ ग्रहण कार्यक्रम हुनेछ ।

यो बैठक यसपटक एमाले सरकारको अन्तिम मन्त्रिपरिषद् बैठक हुने बुझिएको छ ।

बैठकमा सात माओवादी मन्त्रीहरुको विदाई र जसपाका नयाँ मन्त्रीहरुलाई नियुक्त, आफ्नै पार्टीका मन्त्रीहरुको आन्तरिक जिम्मेवारी हेरफेरबारे निर्णय हुने एक मन्त्रीले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट