काठमाडौं । आज पुनर्गठन हुँदै गरेको मन्त्रीमण्डलामा उपप्रधानमन्त्री ईश्वर पोखरेल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली बाहिरिने भएका छन् ।
पार्टीको काम गर्ने भन्दै उनीहरु मन्त्रीमण्डलमा दोहोरिन नचाहेका हुन् ।
प्रतिक्रिया दिनुहोस्