नुहाउँदै गरेकी किशोरीलाई बलात्कार गर्न खोज्ने एक इन्जिनियर पक्राउ-Sutra News

नुहाउँदै गरेकी किशोरीलाई बलात्कार गर्न खोज्ने एक इन्जिनियर पक्राउ

शनिबार, २२ जेष्ठ २०७८

शनिबार, २२ जेष्ठ २०७८

काठमाडौँ । रोल्पामा जवरजस्ती करणी गर्न खोजेको आरोपमा एक युवक पक्राउ परेका छन् ।



पक्राउ पर्नेमा दाङ लमही घर भएका गाउँपालिकाका इन्जिनियर शेषमणी पौडेल रहेका छन् ।

हिजो शुक्रबार दिउँसो धारामा नुहाउन भनी गएकी किशोरीलाई जवरजस्ती करणी गर्न खोजेको भन्दै प्रहरीमा उजुरी परेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

घटनाबारे थप अनुसन्धान भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट