एमाले नेता रघुजी पन्त अस्पताल भर्ना-Sutra News

एमाले नेता रघुजी पन्त अस्पताल भर्ना

शनिबार, २२ जेष्ठ २०७८

शनिबार, २२ जेष्ठ २०७८

नेकपा एमालेका नेता रघुजी पन्त अस्पताल भर्ना भएका छन् ।



गएको मंसिरमा पित्तथैलीको शल्यक्रिया गराएका पन्तको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई काठमाडौं मोडल अस्पतालमा भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट