देउवाले फेरि भने- चुरेकाे गिट्टी,वालुवा र ढुंगा निकासी गर्ने निर्णय फिर्ता लेउ-Sutra News

देउवाले फेरि भने- चुरेकाे गिट्टी,वालुवा र ढुंगा निकासी गर्ने निर्णय फिर्ता लेउ

शनिबार, २२ जेष्ठ २०७८

शनिबार, २२ जेष्ठ २०७८

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चुरेकाे गिट्टी,वालुवा र ढुंगा भारत निकासी गर्ने निर्णय फिर्ता लिन माग गरेका छन् ।



शनिवार सामाजिक सञ्जाल ट्वीटरमा वातावरण दिवशको शुभकामना दिंदै उनले निर्णय फिर्ता लिन माग गरेका हुन् ।

‘पृथ्वीमा हरेक प्राणीले बाच्न पाउने अधिकार वातावरणको दिगो संरक्षणले मात्रै सुनिश्चित हुन्छ।हाम्राे वातावरण बचाउँन हरेकले पहल गरौ,’ उनले भनेका छन्, ‘तर सरकार हाम्राे चुरेकाे गिट्टी,वालुवा र ढुंगा भारत निकासी गरेर वातावरणीय चक्र खलबलाउँदैछ।यस्ता निर्णय फिर्ता लिऊ। #WorldEnvironmentDay  काे शुभकामना।’

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट