महतोले भने- नेपाल बहुल राष्ट्रिय राज्य नै हो-Sutra News

महतोले भने- नेपाल बहुल राष्ट्रिय राज्य नै हो

शनिबार, २२ जेष्ठ २०७८

शनिबार, २२ जेष्ठ २०७८

उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री राजेन्द्र महतोले नेपाल बहुल राष्ट्रिय राज्य नै रहेको भन्दै प्रतिक्रिया दिएका छन् । पदभारका क्रममा उनले नेपाल बहुल राष्ट्रिय राज्य रहेको बताएपछि उनी आलोचित बनेका थिए ।



शनिवार जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै महतोले नेपाल बहुल राष्ट्रिय राज्य रहेको भन्दै आफ्नो भनाइ दोहोर्याएका हुन् ।

‘नेपाल विभिन्न भाषाभाषी, जातजातिहरू बस्ने देश हो, त्यसैले यो बहुल राष्ट्रिय राज्य नै हो,’ महतोले भने यसमा विवाद गर्नुपर्ने कुनै कारण छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट