नेपालमा थप १४ लाख डोज खोप आउँदै-Sutra News

नेपालमा थप १४ लाख डोज खोप आउँदै

आइतबार, २३ जेष्ठ २०७८

आइतबार, २३ जेष्ठ २०७८

काठमाडौं । डेनमार्क सरकारले नेपाललाई अनुदानमा १४ लाख डोज खोप दिने भएको छ ।



डेनिस सरकारले उक्त परिणाममा खोप दिने जानकारी गराएको स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्थापन महाशाखाले जनाएको छ ।

नेपाललाई चीनले पनि यसअघि नै १० लाख डोज खोप उपलब्ध गराइसकेको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट