भारतमा नयाँ कोरोना संक्रमितको संख्या ६२ दिनयताकै कम-Sutra News

भारतमा नयाँ कोरोना संक्रमितको संख्या ६२ दिनयताकै कम

सोमबार, २४ जेष्ठ २०७८

सोमबार, २४ जेष्ठ २०७८

कोरोना संक्रमणको उच्च जोखिममा रहेको भारतमा पछिल्लो २४ घण्टामा थप १ लाख १५९ हजारमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संख्या ६२ दिनयताकै कम हो ।



त्यस्तै सोही अवधिमा भारतमा थप १ लाख ७३ हजार जना कोरोना संक्रमणमुक्त भएका छन् ।

भारतमा हालसम्म २ करोड ८९ लाख जनामा कोरोना भाइरस पुष्टि भएको छ । त्यस्तै हालसम्म ३ लाख ४९ हजारले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट