नवनियुक्त स्वास्थ्यमन्त्री तामाङले भने- नागरिकको जीवन रक्षा गर्ने प्राथमिकता लिएर मन्त्रालय सम्हाल्न आइपुगेको हुँ-Sutra News

नवनियुक्त स्वास्थ्यमन्त्री तामाङले भने- नागरिकको जीवन रक्षा गर्ने प्राथमिकता लिएर मन्त्रालय सम्हाल्न आइपुगेको हुँ

सोमबार, २४ जेष्ठ २०७८

सोमबार, २४ जेष्ठ २०७८

नवनियुक्त स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले नागरिकको जीवन रक्षा गर्ने प्राथमिकता लिएर मन्त्रालय सम्हाल्न आइपुगेको बताएका छन् ।



सोमबार आयोजित एक भर्चुअल पत्रकार सम्मेलनमा तामाङले यस्तो बताएका हुन् ।  

त्यस्तै उनले कोरोना महामारीलाई व्यवस्थापन गर्नका लागि सरकारले देशका सातै प्रदेशमा बालबालिकाको उपचार गर्न छुट्टै स्थानमा अस्पताल र आईसीयू निर्माण गर्न लागेको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट