भारतको पुणेमा भीषण आगलागी, ११ को मृत्यु-Sutra News

भारतको पुणेमा भीषण आगलागी, ११ को मृत्यु

सोमबार, २४ जेष्ठ २०७८

सोमबार, २४ जेष्ठ २०७८

काठमाडौं- भारतको मुख्य सहर पुणेको एक कारखानामा सोमबार साँझ भीषण आगलागी भएको छ ।



भारतीय सञ्चारमाध्यमकाअनुसार हालसम्म घटनामा परी ११ जनाको ज्यान गुमेको छ भने १७ जना बेपत्ता भएका छन् ।

घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट