काठमाडौं- नेकपा एमालेका झलनाथ खनाल-माधव नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीले आइतबार साँझ गरेको पार्टी एकताको आह्वानको जवाफ पर्काएको छ ।
सामेबार भर्चुअल रूपमा बसेको खनाल-नेपाल पक्षको स्थायी कमिटी बैठकले जवाफ फर्काएको हो ।
बैठकपछि एक वक्तव्य जारी गर्दै सो पक्षले अध्यक्ष ओलीको एकता आह्वानको भाषा जालझेल र कपटपूर्ण भएको भन्दै मान्न नसकिने निष्कर्ष निकालेको छ ।
खनाल-नेपालद्वारा जारी वक्तव्यको ३ नम्बर बुँदामा भनिएको छ, ‘बुँदा नम्बर ५ मा (केपी ओलीको पत्रमा) ‘यस बीचमा भएका गल्ती तथा कमी-कमजोरीलाई लिएर कुनै कारबाही गरिने छैन’ भन्ने अल्मल्याउने भाषा प्रयोग गरिएको छ ।’
पार्टी एकताका लागि ओलीले अघि सारे ६ बुँदे प्रस्ताव, जेठ २ फर्किन तयार [पत्रसहित]
पार्टी एकताको प्रस्ताव झुक्याउन ल्याइयोः झाँक्री
अध्यक्ष ओलीको एकता प्रस्तावलाई योगेशले गरे स्वागत, दिए यस्ता सुझाव
अदालतमा दायर भएको रिटबाट हस्ताक्षर फिर्ता नलिने माधव समूहको निर्णय
गोकुल बाँस्कोटाले भने- पार्टी एकताका लागि ओलीको प्रस्ताव अन्तिम प्रयास हो, नमाने छोडेर गए हुन्छ
हेर्नुहोस् वक्तव्यको पूर्णपाठ