sutra news logo

आइतवार, आषाढ ६ गते २०७८

आजदेखि ६०-६४ वर्षकालाई भेरोसेल खोप

आजदेखि ६०-६४ वर्षकालाई भेरोसेल खोप

images

सुत्र न्यूज

२५ जेठ २०७८
  • 129
    SHARES
  • काठमाडौं- सरकारले आज मंगलबारबाट मुलुकभर कोरोना भाइरसविरुद्धको खोप अभियान चलाउँदैछ ।

    चीनबाट अनुदानमा प्राप्त १० लाख भेरोसेल खोप काठमाडौं उपत्यकामा ६० देखि ६४ र बाहिर ६२ देखि ६४ वर्ष उमेर समूहकालाई लगाउन लागेको हो ।

    चीनसँग सिमाना जोडिएका स्थानीय तहमा १८ वर्षमाथिका नागरिकलाई खोप लगाइने स्वास्थ्य सेवा विभाग खोप शाखाका प्रमुख डा.झलक गौतमले बताए ।

    यसअघिको निर्णयमा चीनसँग जोडिएका जिल्लाका १८ वर्षमाथिका नागरिकलाई नै खोप दिने निर्णय भएको थियो ।

     


    प्रकाशित :जेठ २५, २०७८ मंगलवार - ०७:४५:४७

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.