

नेकपा एमालेका नेता तथा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले माधव कुमार नेपालको शर्त स्वीकारेर एकता नहुने बताएका छन् ।
उनले मंगलवार एक ट्वीट गर्दै यस्तो बताएका हुन् ।
‘अब जेठ२काे रटानकाे अध्याय सकिएकाे छ। माधव कु नेपालका शर्त स्वीकारेर त एकता हुँदैन,’ उनले लेखेका छन्, ‘यी शर्तमा नेपाल गुटसँग हाेइन,देउवाकाे काँग्रेससँग बरू एकता हाेला।तेल निस्काल्न बालुवा हाेइन ताेरी पेल्नुपर्छ।’
हेर्नुहोस उनको ट्वीट:
अब जेठ२काे रटानकाे अध्याय सकिएकाे छ। माधव कु नेपालका शर्त स्वीकारेर त एकता हुँदैन।यी शर्तमा नेपाल गुटसँग हाेइन,देउवाकाे काँग्रेससँग बरू एकता हाेला।तेल निस्काल्न बालुवा हाेइन ताेरी पेल्नुपर्छ। ल्याङल्याङ अति भयाे!अध्यक्षकाे वक्तव्य मानेर आउनेलाई स्वागत गराैं,असंभव काेशिस छाेडाैं।
अब जेठ२काे रटानकाे अध्याय सकिएकाे छ।
माधव कु नेपालका शर्त स्वीकारेर त एकता हुँदैन।यी शर्तमा नेपाल गुटसँग हाेइन,देउवाकाे काँग्रेससँग बरू एकता हाेला।तेल निस्काल्न बालुवा हाेइन ताेरी पेल्नुपर्छ। ल्याङल्याङ अति भयाे!अध्यक्षकाे वक्तव्य मानेर आउनेलाई स्वागत गराैं,असंभव काेशिस छाेडाैं। pic.twitter.com/P8NmFb47n3— Surya Thapa (@ThapajiSurya) June 8, 2021