sutra news logo

शनिवार, श्रावण ९ गते २०७८

आजको मौसम पूर्वानुमान, यी ठाउँहरुमा छ चट्टयाङ्ग सहित वर्षाको संभावना

आजको मौसम पूर्वानुमान, यी ठाउँहरुमा छ चट्टयाङ्ग सहित वर्षाको संभावना

images

सूत्र न्यूज

२६ जेठ २०७८
  • 444
    SHARES
  • आजको मौसम पूर्वानुमान, यी ठाउँहरुमा छ चट्टयाङ्ग सहित वर्षाको संभावना

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आजको मौसम पूर्वानुमान जारी गरेको छ । विभागका अनुसार हाल देशमा पश्चिमी वायु, पूर्वीय वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको छ ।

    अहिले देशभर आंशिक देखि सामान्य बदली भई प्रदेश १, प्रदेश २, बागमती प्रदेश लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

    आज दिउँसो  देशभर आंशिक  देखि सामान्य बदली रहनेछ । देशका केही  स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    त्यस्तै आज राती देशभर आंशिक  देखि सामान्य बदली रहनेछ । देशका केही  स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।


    प्रकाशित :जेठ २६, २०७८ बुधवार - १३:२४:००

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.