संवैधानिक इजलास- विवादमा परेका न्यायाधीशहरुले नै पाए निरन्तरता-Sutra News

संवैधानिक इजलास- विवादमा परेका न्यायाधीशहरुले नै पाए निरन्तरता

बुधबार, २६ जेष्ठ २०७८

बुधबार, २६ जेष्ठ २०७८

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको संसद विघटनविरुद्धको रिटमाथि सुनुवाइका लागि गठन गरिएको  संवैधानिक इजलासका दुई न्यायाधीशद्वय नहट्ने भएका छन् । 



सरकारी वकिलले प्रश्न उठाएका दुई न्यायाधीश  न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र दीपक कुमार कार्की नहट्ने भएका हु्न् । 

बुधवार इजलास सुरु हुनेबित्तिकै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आइतबार गठन भएकै इजलासलाई निरन्तरता दिने जानकारी गराएका हुन् ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट