राष्ट्रिय सभा सदस्य पाण्डेले लिए पद तथा गोपनियताको शपथ-Sutra News

राष्ट्रिय सभा सदस्य पाण्डेले लिए पद तथा गोपनियताको शपथ

बुधबार, २६ जेष्ठ २०७८

बुधबार, २६ जेष्ठ २०७८

काठमाडौँ । राष्ट्रिय सभाको चुनावमा लुम्बिनी प्रदेशबाट निर्वाचित भएका  सदस्य दृघ नारायण पाण्डेयले पद तथा गोपनीयताको शपथ लिएका छन् ।



बुधवार संघीय संसद सचिवालय सिंहदरबारमा बुधवार आयोजित कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले शपथ गराएका हुन् ।

लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उप-निर्वाचनमा नेपाली कांग्रेस तथा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नेता दृघ नारायण पाण्डेय ४१४० मत प्राप्त गरि विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट