संसदीय प्रणालीमा असंसदीय तरिकाबाट जुटाइएको वहुमत स्वतः वदरभागी हुन्छ- मुख्यमन्त्री पोखरेल-Sutra News

संसदीय प्रणालीमा असंसदीय तरिकाबाट जुटाइएको वहुमत स्वतः वदरभागी हुन्छ- मुख्यमन्त्री पोखरेल

बुधबार, २६ जेष्ठ २०७८

बुधबार, २६ जेष्ठ २०७८

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले संसदीय प्रणालीमा असंसदीय तरिकावाट जुटाइएको वहुमत स्वतः वदरभागी हुने बताएका छन् ।



उनले अधिवक्ताहरुलाई संकेत गर्दै सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो बताएका हुन् ।  

उनले लेखेका छन्, ‘संसदीय प्रणालीमा असंसदीय तरिकावाट जुटाइएको वहुमत स्वतः वदरभागी हुन्छ भन्ने कुरा कानुनका विद्यार्थीलाई त थाहा हुनुनै पर्ने हो ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट