गण्डकी प्रदेश- सर्वोच्चको पुनर्बहालीविरुद्ध पुनरावलोकन मुद्दा-Sutra News

गण्डकी प्रदेश- सर्वोच्चको पुनर्बहालीविरुद्ध पुनरावलोकन मुद्दा

बुधबार, २६ जेष्ठ २०७८

बुधबार, २६ जेष्ठ २०७८

गण्डकी प्रदेशका जनमोर्चाका सांसद कृष्ण थापालाई सर्वोच्च अदालतले पदमुक्त नगर्न आदेश दिएपछि पुनरावलोकन मुद्दा परेको छ । त्यसको पेशी बिहीबारका लागि तोकिएको छ ।



उनलाई सांसद पदबाट हटाइएपछि उनी कानुनी उपचारको लागि सर्वोच्च अदालत गएका थिए ।  सर्वोच्च अदालतले प्रदेशसभा सदस्यबाट कारवाही गरिएका थापालाई प्रदेशसभा सदस्यकै रुपमा काम गर्न दिन जेठ २३ मा अन्तरिम आदेश जारी गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट