स्रोत नखुलेको ३० लाख ७६ हजार रुपैयाँसहित २ पक्राउ-Sutra News

स्रोत नखुलेको ३० लाख ७६ हजार रुपैयाँसहित २ पक्राउ

बुधबार, २६ जेष्ठ २०७८

बुधबार, २६ जेष्ठ २०७८

स्रोत नखुलेको ३० लाख ७६ हजार रुपैयाँसहित रौतहटबाट दुई जना पक्राउ परेका छन् ।



पक्राउ पर्नेमा भारतको मोतिहारी घोडासहन बस्ने २२ वर्गीय बान्टीकुमार कलवार र २० वर्षीय सुरज कलवार रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार उनीहरुलाई बुधबार बिहान परोहा नगरपालिका वडा नम्बर ९ रामपुरखापबाट पक्राउ गरिएको हो ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट