काठमाडौँ उपत्यकामा थप ९ सय १५ जनामा कोरोना संक्रमण पुष्टि-Sutra News

काठमाडौँ उपत्यकामा थप ९ सय १५ जनामा कोरोना संक्रमण पुष्टि

बुधबार, २६ जेष्ठ २०७८

बुधबार, २६ जेष्ठ २०७८

गएको २४ घण्टामा काठमाण्डौ उपत्यकामा नाै सय १५ जनामा कोरोना संक्रमण सङ्क्रमण पुष्टि भएको छ ।



स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौमा ६ यस ७९, भक्तपुरमा ८५ र ललितपुरका एक सय ५१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३४४ जनामा संक्रमण पुष्टि भएको छ ।

सोही अवधिमा नेपालमा थप ५ हजार ७६८ जना निको भएका छन् ।

आज १२ हजार ७४ जनाको पीसीआर गर्दा ३४४९ जना तथा ४५६८ जनाको एन्टिजेन विधि परीक्षण गर्दा ८९५ जनामा संक्रमण पुष्टि भएको हो ।

यो अवधिमा नेपालमा थप ८१ जनाको कोरोना संक्रमणबाट निधन भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट