स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
उनकी पत्नी उषाकला राईको नाममा बीस रोपनीभन्दा धेरै जग्गा रहेको पाइएको छ ।
साथै उनीसँग २२ तोला सुन रहेको उनको सम्पति विवरणबाट खुलेको छ ।
हेर्नुहोस उनको सम्पति विवरण
प्रतिक्रिया दिनुहोस्