सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली नजाने भएका छन् ।
सापकोटाले बोलाएको बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित हुने जानकारी उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
सभामुख सापकोटाले प्रधानमन्त्रीलाई हिजो बुधबार पत्र नै काटेर बैठकमा सहभागी हुनका लागि आह्वान गरेका थिए ।