sutra news logo

आइतवार, श्रावण १० गते २०७८

लोकसेवाले माग्यो यति धेरै संख्यामा कर्मचारी, कुन पदमा कति ?

लोकसेवाले माग्यो यति धेरै संख्यामा कर्मचारी, कुन पदमा कति ?

images

सूत्र न्यूज

२७ जेठ २०७८
  • 4.0K
    SHARES
  • लोकसेवाले माग्यो यति धेरै संख्यामा कर्मचारी, कुन पदमा कति ?

    प्रदेश २ को लोकसेवा आयोगले २८ जना कर्मचारीको लागि दरखास्त आह्वान गरेको छ ।

    बिहीबार एक सुचना सार्वजनिक गर्दै आयोगले उपसचिवसहित २८ कर्मचारी माग गरेको हो ।  

    प्रदेश २ लोकसेवा आयोगका अनुसार अप्राविधिकतर्फ अधिकृत ६ जना, स्वास्थ्यबाहेकको सेवातर्फ १२ जना र स्वास्थ्य सेवा तर्फ १० जनाको लागि विज्ञापन खोलिएको छ ।

    दरखास्त बुझाउनका लागि आयोगले असार १६ सम्मको समय तोकेको छ त्यस्तै २३ गतेसम्म दोब्बर दस्तुर तिरेर भर्न सकिनेछ ।


    प्रकाशित :जेठ २७, २०७८ बिहिवार - १६:३४:१९

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.