गण्डकी प्रदेशसभा बैठकबाट दीपक मनाङे गायब, मोबाइल स्वीच अफ-Sutra News

गण्डकी प्रदेशसभा बैठकबाट दीपक मनाङे गायब, मोबाइल स्वीच अफ

बिहिबार, २७ जेष्ठ २०७८

बिहिबार, २७ जेष्ठ २०७८

गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) आजको  प्रदेशसभा बैठकमा अनुपस्थित भएका छन् ।



एमाले सरकारको पक्षमा रहेका गुरुङले विपक्षी गठबन्धनलाई साथ दिने बताएका थिए ।

आज मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिँदैछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट