

गण्डकी प्रदेशको प्रदेशसभा बैठक सुरु भएको छ ।
आजको बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने कार्यक्रम रहेको छ ।
प्रदेश सभाले आठौं अधिवेशनको छैटौं बैठकको बिहीवारको कार्यसूचीमा ३ बुँदा समावेश गरेको छ ।
यस्तो छ कार्यसूची:
प्रतिक्रिया दिनुहोस्