विश्वासको मत नपाए संविधानअनुसार अगाडी बढ्छु- मुख्यमन्त्री गुरुङ-Sutra News

विश्वासको मत नपाए संविधानअनुसार अगाडी बढ्छु- मुख्यमन्त्री गुरुङ

बिहिबार, २७ जेष्ठ २०७८

बिहिबार, २७ जेष्ठ २०७८

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत नपाए संविधानअनुसार अगाडी बढ्ने बताएका छन् ।



आज बसेको प्रदेश सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘विश्वासको मत पाए नीति तथा कार्यक्रम र बजेट पेश गर्छु, उनले भने, ‘अन्यथा संविधानको व्यवस्था अनुसार अगाडि बढ्छु।’

उनले आजको प्रदेश सभाको बैठकमा आफ्नो ३९ महिनाको उपलब्धिहरु पनि सार्वजनिक गरेका थिए ।

आज उनले विश्वासको मत लिने कार्यक्रम रहेको छ ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट