गण्डकी प्रदेशसभा बैठक २० मिनेटका लागि स्थगित-Sutra News

गण्डकी प्रदेशसभा बैठक २० मिनेटका लागि स्थगित

बिहिबार, २७ जेष्ठ २०७८

बिहिबार, २७ जेष्ठ २०७८

गण्डकी प्रदेशसभाको बैठक २० मिनेटका लागि स्थगित गरिएको छ ।



प्रदेश सभा बैठकमा राजनीतिक दलका शिर्ष नेताहरुले आफ्नो भनाई राखेपछि सभामुख नेत्रनाथ अधिकारीले बैठक २० मिनेटका लागि स्थगित गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट