![राष्ट्रपति कार्यालयले जारी गर्यो पुनर्गठित मन्त्रिपरिषद्को सूची [ विज्ञप्तिसहित]](https://www.sutranews.com/wp-content/uploads/2020/12/1608454295-Xi7uk.jpg)
![राष्ट्रपति कार्यालयले जारी गर्यो पुनर्गठित मन्त्रिपरिषद्को सूची [ विज्ञप्तिसहित]](https://www.sutranews.com/wp-content/uploads/2020/12/1608454295-Xi7uk.jpg)
राष्ट्रपति कार्यालयले जारी गर्यो पुनर्गठित मन्त्रिपरिषद्को सूची सार्वजनिक गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गर्न लागेको १९ औं मन्त्रीमण्डल बिस्तारमा अधिकारी गृहमन्त्री बन्ने भएका छन्।
अधिकारीसँगै थप ६ मन्त्री र १ राज्यमन्त्रीले आज ४ बजे सपथ लिने कार्यक्रम रहेको छ ।
त्यस्तै नारदमुनी राना वनमन्त्री, मोहन बानिया बिनाविभागीय, नैनकला थापा सञ्चारमन्त्री, ज्वालाकुमारी शाह कृषिमन्त्री, राजकिशोर यादव उद्योगमन्त्री, गणेश पहाडी सामान्य प्रशासन मन्त्री र आशा विक वन राज्यमन्त्री बन्ने भएका हुन् ।
हेर्नुहोस विज्ञप्ति: