![प्रदेश १ को नीति तथा कार्यक्रम सार्वजनिक [पूर्णपाठ]](https://www.sutranews.com/wp-content/uploads/2021/06/1623324729-WdJV5.jpg)
![प्रदेश १ को नीति तथा कार्यक्रम सार्वजनिक [पूर्णपाठ]](https://www.sutranews.com/wp-content/uploads/2021/06/1623324729-WdJV5.jpg)
प्रदेश नं १ सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ ।
बिहीबार प्रदेश प्रमुख साेमनाथ अधिकारीले प्रदेशको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्।
नीति तथा कार्यक्रममा शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखिएको छ ।
त्यस्तै गरिब तथा विपन्न वर्गको उपचारका लागी प्रदेशमा उपचार कोषको स्थापना गरिने प्रदेश प्रमुख प्यासीद्धारा पेश गरिएको नीति तथा कार्यक्रममा उल्लेख छ ।
हेर्नुहोस पूर्णपाठ :