

पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सोही अवधिमा नेपालमा थप ५ हजार २९३ जना संक्रमणमुक्त भएका छन् ।
त्यस्तै थप ५९ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस्