गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत गुमाएका छन् ।
आजको प्रदेश सभाको बैठकमा उनले विश्वासको मत लिने प्रस्ताव पेस गरेका थिए ।
उनको पक्षमा २७ मत खसेको थियो भने विपक्षमा ३० मत खसेको थियो ।
प्रतिक्रिया दिनुहोस्