sutra news logo

आइतवार, आषाढ ६ गते २०७८

जबर्जस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ

जबर्जस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ

images

सुत्र न्यूज

२७ जेठ २०७८
  • 167
    SHARES
  • काठमाडौं- ताप्लेजुङमा जबर्जस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

    उक्त अभियोगमा बुधबार फुङ्लिङ नगरपालिका-९ बस्ने वर्ष २२ दावा शेर्पा पक्राउ परेका हुन् ।

    फुङ्लिङ नगरपालिका-४ बस्ने १६ वर्षीय बालिकालाई करणी गरी गर्भ बोकाई करकापमा पारी गर्भपतन गराउन बाध्य बनाएको जिल्ला प्रहरी कार्यलयका प्रवक्ता कैलाशकुमार अधिकारीले जानकारी दिए ।  


    प्रकाशित :जेठ २७, २०७८ बिहिवार - २०:०१:११

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.