sutra news logo

आइतवार, आषाढ ६ गते २०७८

फ्रान्सेली राष्ट्रपतिलाई थप्पड हान्नेलाई चार महिना कैद

फ्रान्सेली राष्ट्रपतिलाई थप्पड हान्नेलाई चार महिना कैद

images

सुत्र न्यूज

२८ जेठ २०७८
  • 146
    SHARES
  • काठमाडौं- फ्रान्सको एक अदालतले राष्ट्रपति इमानुएल म्याक्रोंलाई सार्वजनिक स्थलमै थप्पड हान्ने व्यक्तिलाई चार महिना कैद सजाय तोकेको छ ।

    अदालतले १८ महिनाको जेल सजाय सुनाए पनि १४ महिना निलम्बन गरिएको छ । साथै कुनै पनि सार्वजनिक पद धारण गर्न र पाँच वर्षसम्म हतियार राख्न नपाउने गरी प्रतिबन्ध लगाएको छ ।

    मध्ययुगीन इतिहासका समर्थक २८ वर्षीय डेमियन तरेलले मंगलबार राष्ट्रपति भ्रमणमा निस्किएका बेला थप्पड हानेपछि तरेललाई हिरासतमा लिइएको थियो ।


    प्रकाशित :जेठ २८, २०७८ शुक्रवार - ०८:३४:५०

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.