गणेश लामालाई रिहाइ गर्न काभ्रे काँग्रेसको माग [ विज्ञप्तिसहित ]-Sutra News

गणेश लामालाई रिहाइ गर्न काभ्रे काँग्रेसको माग [ विज्ञप्तिसहित ]

शुक्रबार, २८ जेष्ठ २०७८

शुक्रबार, २८ जेष्ठ २०७८

काभ्रे काँग्रेसले पोखराबाट पक्राउ भएका गणेश लामालाई रिहाइको माग गरेको छ ।



काँग्रेस काभ्रेका सभापति  मधु आचार्यले बिहीबार विज्ञप्ति जारी गर्दै लामाको अविलम्ब ससम्मान रिहाइ नगरे सरकारविरुद्ध सशक्त कदम चाल्न बाध्य हुने चेतावनी दिएका छन् ।

उनी वाग्मती प्रदेश सभाका लागि काभ्रे क्षेत्र नं १ ख का उम्मेदवर हुन् ।

सत्ता पक्षले लामालाई गण्डकी प्रदेशका निवर्तमान सांसद राजीव गुरुङलाई विपक्षी गठबन्धनमा ल्याउनका लागि भूमिका खेलेको आरोप समेत लगाएको छ।

received_4002981439755412.jpeg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट