बढ्यो डलरको भाउ, कति पुग्यो ?-Sutra News

बढ्यो डलरको भाउ, कति पुग्यो ?

शुक्रबार, २८ जेष्ठ २०७८

शुक्रबार, २८ जेष्ठ २०७८

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको सटहीदरअनुसार आज शुक्रबार अमेरिकी डलर एकको खरिदर ११६ रुपैयाँ ५९ पैसा र बिक्रीदर ११७ रुपैयाँ ५७ पैसा रहेको छ । 



हिजो अमेरिकी डलर एकको खरिदर ११६ रुपैयाँ ४७ पैसा र विक्रीदर ११७ रुपैयाँ ०७ पैसा रहेको थियो ।

आज यूके पाउड स्टलिङ्ग एकको खरिददर १६४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १६५ रुपैयाँ २१ पैसा छ त्यस्तै यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ ८४ पैसा रहेको छ भने बिक्रीदर १४२ रुपैयाँ ५७ पैसा रहेको छ ।

हिजो  यूके पाउड स्टलिङ्ग एकको खरिददर १६५ रुपैयाँ १४ पैसा र विक्रीदर १६५ रुपैयाँ ९९ पैसा रहेको थियो ।

आज अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २३ पैसा र बिक्रीदर ९० रुपैयाँ ७६ पैसा रहेको छ भने, क्यानेडियन डलर एकको खरिदर ९६ रुपैयाँ २७ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७६ पैसा रहेको छ ।

हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २२ पैसा र विक्रीदर ९० रुपैयाँ ६९ पैसा रहेको थियो ।

यस्तै आज जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ६५ पैसा र बिक्रीदर १० रुपैयाँ ७० पैसा रहेको छ भने  यता चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ २४ पैसा र बिक्रीदर १८ रुपैयाँ ३४ पैसा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट