सकियो सभामुखले बोलाएको सर्वदलीय बैठक, विपक्षी दलका नेताहरु छलफलमा व्यस्त-Sutra News

सकियो सभामुखले बोलाएको सर्वदलीय बैठक, विपक्षी दलका नेताहरु छलफलमा व्यस्त

शुक्रबार, २८ जेष्ठ २०७८

शुक्रबार, २८ जेष्ठ २०७८

सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय वैठक सकिएको छ ।



आजको सर्वदलीय बैठकमा देशको वर्तमान राजनीतिको विषयमा छलफल भएको बुझिएको छ ।

बैठक सकिएपछी विपक्षी दलहरुको छलफल चलिरहेको छ । छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, एमाले नेता माधवकुमार नेपाल, जसपाका उपेन्द्र यादव र डा. बाबुराम भट्टराई रहेका छन् ।    

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट