गण्डकी प्रदेशमा नयाँ खेल- मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङको पुन: दाबी-Sutra News

गण्डकी प्रदेशमा नयाँ खेल- मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङको पुन: दाबी

शनिबार, २९ जेष्ठ २०७८

शनिबार, २९ जेष्ठ २०७८

काठमाडौँ । विश्वासको मत गुमाएर पदमुक्त बनेका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पुन मुख्यमन्त्रीमा दावी पेस गरेका छन् ।



उनले राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थनको पत्रसहित फेरि मुख्यमन्त्रीमा दावी गरेको प्रेस सल्लाहकार विक्रम न्यौपानेले बताए ।

गुरुङ विश्वासको मत गुमाएसँगै गत जेठ २७ गते पदमुक्त भएका थिए ।

हिजो शुक्रबार विपक्षी गठबन्धनको तर्फबाट नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले ख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट