सरकारका गतिविधि गैर-संवैधानिक भन्दै संसद भवनअगाडि नेविसंघको प्रदर्शन-Sutra News

सरकारका गतिविधि गैर-संवैधानिक भन्दै संसद भवनअगाडि नेविसंघको प्रदर्शन

शनिबार, २९ जेष्ठ २०७८

शनिबार, २९ जेष्ठ २०७८

काठमाडौं- सरकारका गतिविधिह गैर-संवैधानिक भएको दाबी गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले शनिबार संसद भवनअगाडि विरोध प्रदर्शन गरेको छ ।



उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्लासमेत जलाए । विद्यार्थीहरुले सरकारका क्रियाकलापहरु गैर-संवैधानिक भएको भन्दै नाराजुलुस पनि गरे ।

विद्यार्थीको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट