काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थपियो-Sutra News

काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थपियो

आइतबार, ३० जेष्ठ २०७८

आइतबार, ३० जेष्ठ २०७८

काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थपिएको छ ।



काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

असार १ गतेदेखि लागु हुने निषेधाज्ञामा खाद्यान्न र पुस्तक पसल बिहान ११  बजेसम्म खोल्न पाइने छ ।

खेतमा काम गर्ने समय भएकोले कृषि कार्य सञ्चालन गर्न दिने गरि नियम बनाइएको छ ।

त्यस्तै होटल रेष्टुरेन्टले टेक-अवे सेवा दिन सक्ने भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट