पूर्व प्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना-Sutra News

पूर्व प्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

सोमबार, ३१ जेष्ठ २०७८

सोमबार, ३१ जेष्ठ २०७८

पूर्व प्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना पूर्व प्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना भएका छन् ।



रगतमा हेमोग्लेविनको मात्रा कम भएपछि उनलाई सोमबार बिहान नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट