पूर्वप्रधानमन्त्रीहरुलाई गोकुल बाँस्कोटाको प्रश्न- पाँचजना मिलेर पनि ओलीलाई हटाउन नसकेपछी केको गनगन हो ?-Sutra News

पूर्वप्रधानमन्त्रीहरुलाई गोकुल बाँस्कोटाको प्रश्न- पाँचजना मिलेर पनि ओलीलाई हटाउन नसकेपछी केको गनगन हो ?

सोमबार, ३१ जेष्ठ २०७८

सोमबार, ३१ जेष्ठ २०७८

पूर्वमन्त्रीसमेत रहेका नेकपा एमालेका नेता गोकुल बाँस्कोटा ले पाँच पुर्वप्रधानमन्त्रीहरु एक ठाउँमा भएर पनि ओलीलाई हटाउन नसकेको टिप्पणी गरेका छन् ।



सोमबार सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै उनले यस्तो टिप्पणी सार्वजनिक गरेका हुन् ।

‘पाँच पूर्वप्रम सधै त एकै ठाउँमा थिए,प्रम ओली एक्लो छन,रहन्छन । यीनका स्वार्थको भारी बोकेर किन सँगै रहनु ? हटाउन नसक्ने निश्चित भएपछिको गनगन।’ उनले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट