सुदूरपश्चिम प्रदेशको संसदीय दलको माधव नेपाल पक्षले ओली पक्षका ७ सांसदहरुलाई कारबाही गरेको छ ।
ओली पक्षका ७ सांसदहरुलाई ७ देखि १० दिनसम्म निलम्बन गरिएको एक नेताले जानकारी दिए ।
गेल्बुसिंह बोहरा, माया तामाङ बोहरा र नेपाली चौधरीलाई ७ दिनका लागि निलम्बन गरिएको छ ।
सांसद बलदेव र रेग्मी लिलाधर भट्टराई १० दिनका लागि निलम्बन गरिएको छ भने पठानसिंह बोहरा र रतन थापालाई १५ दिनका लागि निलम्बन गरिएको छ ।