कर्णाली प्रदेश- नीति तथा कार्यक्रमकाे विपक्षमा मतदान गर्दै एमाले-Sutra News

कर्णाली प्रदेश- नीति तथा कार्यक्रमकाे विपक्षमा मतदान गर्दै एमाले

मंगलबार, १ असार २०७८

मंगलबार, १ असार २०७८

काठमाडौँ । कर्णाली प्रदेशले ल्याएको नीति तथा कार्यक्रममा एमालेले असन्तुष्टि जनाएको छ । सरकारले ल्याएको नीति तथा कार्यक्रमप्रति असन्तुष्टि जनाउँदै नेकपा एमाले त्यसको विरुद्धमा खडा भएको छ ।



माओवादी नेतृत्वको सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा पेश हुन् लागेको हुनाले नेकपा एमालेको आज बसेको बैठकले विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

नीति तथा कार्यक्रम पेस गरेर आज ७ ओटै प्रदेशहरुमा आज बजेट प्रस्तुत हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट