सूर्या लाइफ इन्स्योरेन्सको सीईओमा पवनकुमार खड्का नियुक्त-Sutra News

सूर्या लाइफ इन्स्योरेन्सको सीईओमा पवनकुमार खड्का नियुक्त

मंगलबार, १ असार २०७८

मंगलबार, १ असार २०७८

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पवन कुमार खड्का नियुक्त भएका छन् । 



हिजो बसेको सञ्चालक समितिको बैठकले उनलाई सीईओमा नियुक्त गरेको हो । खड्का सो भन्दाअघि कम्पनीमा नायब महाप्रबन्धकको जिम्मेवारीमा थिए ।

उनको कार्यकाल चार वर्ष रहेने कम्पनीले जनाएको छ ।   

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट