अर्थमन्त्रीलाई प्रचण्डको फोन- उद्धार र राहतका लागि बजेटको व्यवस्था गर्नु-Sutra News

अर्थमन्त्रीलाई प्रचण्डको फोन- उद्धार र राहतका लागि बजेटको व्यवस्था गर्नु

बुधबार, २ असार २०७८

बुधबार, २ असार २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ल बाढीबाट प्रभावित भएका मानिसहरुलाई उद्धार तथा राहतका कार्यक्रममा लाग्न सरकारलाई आग्रह गरेका छन् ।



प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार प्रचण्डले अर्थमन्त्री विष्णु पौडेललाई फोनमार्फत राहत र उद्धारका लागि बजेट छुट्याउन आग्रह गरेका छन् ।

त्यस्तै उनले बुधवार एक विज्ञप्ति जारी गर्दै विपतको बेलामा उद्धार कार्यमा लाग्नका लागि सबैजनालाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट