दिल्ली जान लागेका नेता खनाललाई भेट्न ईश्वर पोख्रेल नर्भिकमा-Sutra News

दिल्ली जान लागेका नेता खनाललाई भेट्न ईश्वर पोख्रेल नर्भिकमा

बुधबार, २ असार २०७८

बुधबार, २ असार २०७८

स्वास्थ्यमा थप समस्या आएपछि उपचारका लागि दिल्ली जान लागेका नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई भेट्नका लागि एमालेका नेता ईश्वर पोख्रेल काठमाडौंको नर्भिक अस्पताल पुगेका छन् ।  



भेटमा नेता खनालले पोखरेललाई पार्टी एकताका लागि सकेको भूमिका खेल्नका लागि आग्रह गरेको बताइएको छ ।

नेता पोखरेलले खनालको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

झलनाथ खनाललाई आज नै दिल्लीको एपोलो अस्पतालमा उपचारका लागि लगिँदैछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट