सिन्धुपाल्चोक पहिरो- बेपत्ता भएका ७ जनाको खुल्यो पहिचान-Sutra News

सिन्धुपाल्चोक पहिरो- बेपत्ता भएका ७ जनाको खुल्यो पहिचान

बुधबार, २ असार २०७८

बुधबार, २ असार २०७८

काठमाडौँ । सिन्धुपाल्चोकमा  बाढीपहिरोमा बेपत्ता भएका ७ जनाको पहिचान खुलेको छ ।



बेपत्ता हुनेमा हेलम्बु–२ का ३१ वर्षीय माधव भण्डारी, हेलम्बु–६ का च्याङ्बा तामाङका श्रीमान दम्पती,  ४२ वर्षीय गणेश ज्योती, हेलम्बु–३ घर भएका १३ वर्षीया टिकामाया खड्का, हेलम्बु–७ का ज्ञानेन्द्र कक्षपति, र साँगाचोकगढी घर भएका सुरेन्द्र नेपाल रहेको बताइएको छ ।

बेपत्ता भएकामध्य हालसम्म १ जनाको शव फेला परेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट