विपद् जोखिम व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बस्दै-Sutra News

विपद् जोखिम व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बस्दै

बुधबार, २ असार २०७८

बुधबार, २ असार २०७८

अविरल वर्षाका कारण देशका विभिन्न ठाउँहरुमा बाढीपहिरो जाने क्रम बढिरहेको बेलामा उद्धार कार्यक्रमलाई प्रभावकारी बनाउन विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बस्ने भएको छ ।



बैठक आज अपराह्न ४ बजे बस्ने एक नेताले जानकारी दिए ।

मुलुकमा बाढीपहिरोका कारण धेरै ठाउँहरुमा भौतिक तथा मानवीय क्षति भइरहेको छ ।

प्रधानमन्त्रीको अध्यक्षतामा हुने परिषद्मा सरोकारवाला मन्त्री, विपक्षी दलका नेता, सबै प्रदेशका मुख्यमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्यसचिव, प्रधानसेनापति रहनेछन ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट