एमालेको माधव समूहद्वारा स्थायी कमिटी बैठकको आह्वान-Sutra News

एमालेको माधव समूहद्वारा स्थायी कमिटी बैठकको आह्वान

बिहिबार, ३ असार २०७८

बिहिबार, ३ असार २०७८

नेकपा एमालेको माधव पक्षले स्थायी कमिटीको बैठक बोलाएको छ ।



बैठक केहीबेरमा सुरु हुने माधवनिकट एक नेताले जानकारी दिएका छन् ।

आजको भर्चुअल बैठकमा बाढी पहिरोको प्रकोप तथा नेता झलनाथ खनालको स्वास्थ्यका बारेमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट